पथरी । पछिल्लो समय पुर्वी नेपालमा अत्याधिक बढेको गर्मिका कारण जनजिवन कष्टकर बन्दै गएको छ ।
सोही कुरालाई मध्यनजर गर्दैं मोरङको पथरीशनिश्चरे नगरपालिकाले नगर भित्रका विद्यालयलाई दुई दिन विदा दिने निर्णय गरेको छ ।
नगरपालिकको आज (मगलबार) बसेको बैठकले २८ र २९ गते विदा दिने निर्णय गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय