उर्लाबारी, ६ भदौ । उर्लाबारी नगरपालिका–४ मा रहेको हिमचुली बोर्डिङका विद्यार्थी केशव अधिकारी सम्मानित भएका छन् ।
अधिकारीले कक्षा–८ मा उर्लाबारी नगरपालिकाकै सर्वोउत्कृष्ठ नतिजा ४ जिपीए ल्याएर प्रथम बनेका थिए ।
४ जिपीए ल्याएर प्रथम बनेका अधिकारीलाई कार्यक्रमकी प्रमुख अथिती उर्लाबारी नगरपालिकाकी उप–प्रमुख मिना कुमारी खतिवडाले नगद २० हजार सहित सम्मान गरेका विद्यालयका प्रधानाध्यपक लेखनाथ खड्काले बताए ।
अधिकारीले पालिका स्तरिय कक्षा–८ को परिक्षामा सर्वोउत्कृष्ठ नतिजा ल्याएर सवैविद्यार्थीका प्रेरणाका स्रोत बनेको प्रमुख अथिती खतिवडाले बताईन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय