उर्लाबारी, ८ मंसिर । मोरङको उर्लाबारीमा रहेको उर्लाबारी बहुमुखी क्याम्पसको आईतबार बसेको संचाललक समितीको बैठकले उप–समिती गठन गरेको छ ।
संचालक समिती अध्यक्ष विष्णु गुरागाईको अध्यक्षमा बसेको बैठकले ७ सदस्यि कार्यसम्पादन समिती, ५ सदस्यि सल्लाकार समिती र १७ वटा उप–समिती गठन गरेको छ ।
कार्यसम्पादन समितीको समितीको संयोजकमा अध्यक्ष गुरागाई, सदस्यहरुमा मिन प्रसाद दहाल, खेमराज कार्की, मुक्ति प्रकाश न्यौपाने, योगेन्द्र कटवाल, महेन्द्र कार्की र जीवन कुमार घिमिरे रहेका छन् ।
यस्तै उपसमितीमा आई. क्यु. ए.सी को संजोजकमा क्याम्पस प्रमुख खेमराज कार्की रहेका छन् भने अन्य सदस्यहरुको टुङगो लाग्न बाकी रहेको छ ।
सल्लाकार समितीमा पुष्पलाल ढकाल, खड्ग बहादुर फागो, बेधराज भट्टराई, कमल नाराएण मल्लिक र जिवन कुमार घिमिरे गरी ५ सदस्यि सल्लाकार समिती पनि टुङगो लगाएको छ ।
यस्तै मानव संसाधन पदपुर्ति उप–समितीको संयोगकमा मुक्ति प्रकाश न्यौपाने रहेका छन भने सदस्यहरुमा तारा श्रेष्ठ र महेन्द्र कार्की रहेका छन् ।
छात्रबृत्ती उपसमिती संयोजकमा अम्बिका गौतम रहेका छन भने सदस्यहरुमा टिका प्रसाद अधिकारी र पोषण आर्चाय रहेका छन् ।
पुस्ताकालय उपसमिती संयोजकमा दिल कुमार बस्नेत रहेका छन भने सदस्यहरुमा पोषण आर्चाय र रमेश ढकाल रहेका छन् ।
भौतिक पुर्वाधार मर्मत तथा बस व्यावस्थापन उप समितीको संयोजकमा प्रेम डागी र सदस्यहरुमा केदार चौहान र दिलकुमार बस्नेत रहेका छन्।
परिक्षा उपसमितीको संयोजकमा अम्बिका गौतम र सदस्यहरुमा तोयानाथ निरौला र राजु गौतम रहेका छन् ।
शैक्षिक व्यावस्थापन तथा सुचना प्रणाली उपसमितीको संयोजकमा ईन्द्र सापकोटा र सदस्यहरुमा प्रकाश पौडेल र राजु सापकोटा रहेका छन् ।
गुनासो सुनुवाई उपसमितीको संयोजकमा क्याम्पस प्रमुख खेमराज कार्की र सदस्यहरुमा प्रेम डागी, दिल कुमार बस्नेत, अम्विका गौतम र रन्जु खतिवडा रहेका छन् ।
लेखा समिती संयोजकमा डा. हरिबाबु दहाल र सदस्यहरुमा तारा श्रेष्ठ र नगेन्द्र घिमिरे रहेका छन् ।
खरिद उपसमितीको संयोजकमा दिपक भट्टराई र सदस्यहरुमा केदार चौहा र मुक्ति प्रकाश न्यौपाने रहेका छन् ।
अनुगमन तथा कार्यसम्पादन उपसमितीको संयोजकमा महेन्द्र कार्की र सदस्यहरुमा योगेन्द्र कटवाल र जिवन कुमार घिमिरे रहेका छन् ।
समुदाय सरोकारवाला रोजगार प्रवर्धन तथा विद्यार्थी परामर्श उपसमितीको संयोजका केदार चौहान र सदस्यहरुमा जिवन कुमार घिमिरे र पोषण आर्चाय रहेका छन् ।
स्वास्थ्य उपसमितीको संयोजकमा डा. हरिबाबु दहाल र सदस्यहरुमा दिपक भट्टराई र दिल कुमार बस्नेत रहेका छन् ।
मिडिया ल्याव तथा अतिरिक्त क्रियाकलाप उपसमितीको संयोजकमा तारा श्रेष्ठ र सदस्यहरुमा प्रेम डागी, केशर बहादुर चौहान रहेका छन् ।
पाठ्यक्रम फिडब्याक उपसमितीको संयोजकामा भिम प्रसाद लामिछाने र सदस्यहरुमा प्रकाश पौडेल र डा. मोहन सम्सेर थापा रहेका छन् ।
अनुसन्धान तथा प्रकाशन उपसमितीको संयोजकमा भिष्मा कुमारी रेग्मी र सदस्यहरुमा विष्णु मगर, श्री प्रकाश न्यौपाने, पुनम मिनसी, डा. मोहन सम्सेर थापा, ईन्द्र सापकोटा, प्रकाश पौडेल र राजु सापकोटा रहेका छन् ।
स्वअध्ययन मुल्याङकन उपसमितको संयोजकमा शिव प्रसाद भट्टराई, प्रकाश पौडेल, ईन्द्र बहादुर सापकोटा, डा. मोहन सम्सेर थापा र पुनम मिनसी रहेका छन् ।








