उर्लाबारि भदौ २४ । मोरङको उर्लाबारी नगरपालिका स्थित वाड नः १ मा हात्तिले गए राति आतङ्क मच्चाएको छ ।
बिहीबार राति करिब ११ः३० बजेको समयमा गाउँ पसेको ३ वटा जंगली हात्तिले उर्लाबारी १ को डागी र दिङ्ले चोकमा २ वटा घर भत्काएको छ ।
प्रहरीका अनुसार हात्तिले उर्लाबारी १ को दिङ्लेचोक का देबन्द्र कुमार श्रेष्ठ र अजय खड्काको घरमा क्ष्याति पुर्‍याएको भएतापनि मानवीय क्ष्याती भने नभएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय