उर्लाबारी,मंसिर५ ।
मोरङ क्षेत्र नं. मा ६१ प्रतिशत मत खसेको प्रारम्भिक तथ्यांक प्राप्त भएको कुल मतदाता लाख २३ हजार ६१५ मध्ये ७५ हजार८७१ मत खसेको
यो ६१.३७ प्रतिशत हो केराबारी गाउपालिकामा १४५५८, उर्लाबारी नगरपालिकामा २७६४१, लेटाङमा १८७५० मिक्लाजुङगाउपालिकामा १४९२२ मत खसेको निर्वाचन कार्यालयले जनाएको निर्वाचन आयोगले  ओटै मतपत्र एकै पटक गणना गर्नु भन्ने परिपत्र गरेका कारण मतगणना  स्थल अपुग हुने प्राबिधिक  समस्या उत्पन्न भएको निर्वाचन कार्यालय उर्लाबरिले जनाएको छ ।

सोहि  कारण मत गणना कति बेला देखि गर्ने भन्ने बारे अन्योलता देखिएको निर्वाचन अधिकृत गोपाल प्रसाद थापाले बताउनु  भयो यद्धयपि बिहान बजे सर्बदलिय बैठक बोलाईएको र सोहि बैठकको निर्णयका आधारमा मतगणनाको  तयारिमा निर्वाचन कार्यालय रहेको उहाले बताउनु भयो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय