उर्लाबारी १९, फागुन मोरङको मिक्लाजुङमा होली हंगामा कार्यक्रम हुने भएको

मैथिली सेवा समाज मिक्लाजुङले मधुमल्लामा यही फागुन २३ गते होली हंगामा कार्यक्रम गर्ने आज पत्रकार सम्मेलन गरी जानकारीगराइएको हो सद्भावको पर्वको रुपमा रहेको होली सांगितिक कार्यक्रमसहित आयोजना गर्न लागेको आयोजक समितिका अध्यक्ष राजुसाहले जानकारी दिनुभयो कार्यक्रममा गायक ताराप्रकाश लिम्बू, प्रब्य व्याण्ड पूर्वाञ्चल बेलबारी स्थानीय कलाकारहरुको बेजोडप्रस्तुती रहने उहाँको भनाई मधुमल्लाको भगवती माबि अगाडि आयोजना हुने होली हंगामा कार्यक्रममा करिब लाख रुपैयाँ खर्चहुने अनुमान गरिएको कोषाध्यक्ष चन्दन साहले जानकारी दिनुभयो होली कार्यक्रमलाई भब्यताका साथ सम्पन्न गर्न सबैको साथ सहयोग जरुरी रहेको सचिब सुमन दास तत्माले बताउनुभयो सद्भाव एकताको रुपमा होली कार्यक्रम आयोजना गरिएको उहाँकोभनाई कार्यक्रममा मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष बबीकुमार राई उपाध्यक्ष दिनेश पौडेललगायतका विशिष्ट ब्यक्तिहरुकोसहभागिता रहने बताइएको

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय