धनकुटा, २७ फागुन  । धनकुटाको जितपुर क्याम्पसमा नेबिसघले बिजयिको खाता खोलेको छ ।

धनकुटाको महालक्ष्मी नगरपालिकामा रहेको जितपुर क्याम्पसमा स्वबियु सभापतिमा नेबिसघले बाजि मारेको हो । स्वबियु सभापतिमानेबिसघकि निरुता खाड्का निर्बिरोध चयन हुनु  भएको छ ।  सचिवबमा  अनेरास्वबियुका गुणराज धमला, कोसाध्यक्षमा अखिलक्रान्तिकारिकि पुस्पा काफ्ले, सदस्यमा नेबिसघकि समिक्षा श्रेष्ठ , अनेरास्वबियुकि अनिता काफ्ले र बिनिता दर्जि निर्बिरोध चयन भएकाछ्न ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय