उर्लाबारि, १६ असार । रबि लामिछाने नेतृत्वको रास्ट्रीय स्वतन्त्र पार्टि ले उर्लाबारि मा प्रथम अधिबेसन सम्पन्न गरेको छ ।
शनिबार आयोजित प्रथम अधिबेसनले नगर सभापतिमा उमेश जङ थापा लाई चयन गरेको पार्टिका क्षेत्रीय सभापति सुमन श्रेष्ठ लेजानकारि दिए । पार्टिको बिधानत नगर कार्यसमितिमा ११ सद्स्यिय कार्यसमिति रहने ब्याबस्था रहेको छ ।
सोहि ब्याबस्था अनुरुप आज भएको पहिलो अधिबेसनले सभापतिमा थापा सहित उप– सभापतिमा उर्लाबारि–९ कि ईन्दिरा कार्कि रसचिवबमा उर्लाबारि–२ का सुमन कार्किलाई सर्बसम्म्त चयन गरेको नव निर्वाचित नगर सचिव कार्किले बताए । अन्य सदस्यको हकमाभने सभापति आफैले मनोनित गर्ने व्याबस्था रहेको समेत कार्किले बताए । सभापति थापा र कार्किको वडा एउटै रहेको छ ।