पथरि, २५ असार  । मोरङको पथरिशनिस्चरे नगरपालिका मा रहेको  सुनदह सहकारी संस्था का अध्यक्ष कर्मचारि ठगि आरोपमापक्राउ परेका छ्न

सोमबार  सुनदह सहकारी संस्था पथरीशनिश्चरे नामक सहकारी संस्था संचालनका नाममा बचतकर्ता तथा ऋणीहरूको लाखौं रुपैयाँबराबरको रकम ठगी गरेको अभियोगमा प्रहरीले उनीहरुलाई आवश्यक अनुसन्धान पछि जिल्ला अदालत मोरङले करागार चलान कोआदेश दिएको हो।

ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले केही हप्ता अघि उनीहरूलाई पक्राउ गरी ठगी सम्बन्धि कसूरमा अनुसन्धानगरिरहेको थियो

पथरी शनिश्चरे मा रहेको सुनदह बचत तथा ऋण सहकारी संस्थामा व्यवस्थापक पदमा कार्यरत  ४४ वर्ष राजेन्द्र तामाङ ,  लेखासहायक ४६ वर्षे विश्वनाथ चौधरी   संस्थामा अध्यक्ष पदमा कार्यरत ४५ वर्षे लाल बहादुर भण्डारी  कारागार चलान रहेका छन्।

उनीहरूविरूद्ध शेयर सदस्य तारा खड्का सहित ९८ जना बचतकर्ताहरूको जम्मा ७४ लाख १९ हजार सय रुपैयाँ रकम हिनामिना गरीसहकारी संस्था बन्द गरी बचत तथा शेयर रकम फिर्ता नगरेको भन्दै गत जेठ अन्तिम साता ईलाका प्रहरी कार्यालय पथरीमा उजुरी दर्ताभएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय