ईलाम, १४ साउन । नेपाली कांग्रेस कोशि प्रदेशका सह–महामन्त्री खड्ग फागोले इलाम र पाँचथरका काँग्रेस नेता तथा कार्यकर्ताहरूसंग भेटघाट गर्दैसमसामयिक छलफल गर्नु भएको छ ।

काँग्रेसलाई जनताको पार्टी बनाउन जनताका हरेक काममा सहयोगि बन्नु पर्नेमा फागोले जोड दिनुभयो ।

कांग्रेस पाँचथरका सभापति रूपनारायण जगेबु, इलामका उपसभापति खगेन्द्र देवानलगायतसँग भेटघाट गर्नु भएको छ ।  टोलिमा नेपालीकाँग्रेस मोरङको १(१) का उपसभापति लोलिम पोमु, क्षेत्रीय प्रतिनिधि टंक राई, भेषराज फागो लगायत रहनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय