दमक, १८ साउन  दमक नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको क्वार्टरमा अर्काकी पत्नीको टिकटक लाइभमा अनैतिक कार्य गर्नेडम्बरुप्रसाद निरौलालाई संघीय मामिला तथा सामान्य प्रशासन कार्यालयले कारबाही गर्ने भएको

उनलाई तत्काल प्रमुख प्रशासकीय अधिकृतबाट हटाएर अर्का अधिकारी पठाउन लागिएको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रालयले जनाएको निरौलाको स्पष्टीकरण लिई अहिले जिम्मेवारीबिहिन बनाइएको सरकारी प्रक्रियाअनुसार उनकोस्पष्टीकरणका आधारमा नै मन्त्रालयले आवश्यक कारबाही गर्ने निर्णय भएको हो

निरौलाले क्वार्टरमा अनैतिक गतिविधि गर्दै गरेको भिडिओ बाहिरिएको थियो तर, उनले क्वार्टरमा नभई अन्यत्रकै भिडियो भनी स्वीकारगरेका थिए

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय