काठमाडौं , २१ साउन प्रहरीले बालुवाटारस्थित ललिता निवास रहेको सरकारी जग्गा हिनामिना प्रकरणमा संलग्न देखिएका हाईप्रोफाइल व्यक्तिमाथि अनुसन्धान थालेको प्रहरीले चार पूर्वमन्त्रीविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएरअनुसन्धान थालेको हो

केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)का प्रवक्ता सञ्जयसिंह थापाका अनुसार पूर्वमन्त्री विजयकुमार गच्छदार, डम्बरबहादुर श्रेष्ठ, सञ्जयकुमार साह चन्द्रदेव जोशीविरुद्ध आइतबार पक्राउ पुर्जी लिइएको

सर्वोच्च अदालतले आइतबार नै मन्त्रिपरिषद्बाट निर्णय गर्नेहरुमाथि समेत अनुसन्धान गर्न आदेश दिएर बाटो खुला गरेको थियो न्यायाधीश अनिलकुमार सिन्हा कुमार चुडालको इजलासले यस्तो आदेश आदेश दिएको हो

विसं. २०४९ यताका चार वर्षमा मन्त्रिपरिषदसहितको निकायबाट निर्णय गराएर ललिता निवासको जग्गा हत्याएको प्रहरी अनुसन्धानबाटखुलेको

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय