उर्लाबारी, २६ असोज । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्वूलाई मातृशोक परेको छ ।
मोरङको लेटाङ नगरपालिका वडा नम्वर-६ मा बसोबास गर्दै आएकी हंसनुमा लिम्वूको ९८ वर्षको उमेरमा आज विहान करिव ५ बजे मृत्यु भएको लिम्बूको सचिवालले जनाएको छ । मन्त्री लिम्वु नेपाली काग्रेस मोरङका सभापति समेत हुन ।
ADVERTISEMENT