जाजरकोट: गएराति गएको भूकम्पमा पारी जाजरकोटमा मात्र ९२ जनाको मृत्यु भएको यस्तै, ५५ जना घाइते भएका नेपाल प्रहरीकाकेन्द्रीय प्रवक्ता डिआईजी कुवेर कडायतले जानकारी दिए   

यस्तै, भूकम्पमा परेर रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको त्यहाँ ८५ जना घाइते रहेको प्रवक्ता कडायतले बताए योसँगैभूकम्पमा परेर मृत्यु हुनेको संख्या १२८ पुगेको यस्तै, भूकम्पमा परी १४० जना घाइते भएका छन्  

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय