
काठमाडौ, १९ कार्तकि । नेपाल दूरसञ्चार प्राधकिरणले कार्तकि २० गते देखी मोबाइल डभिाइस म्यानेजमेन्ट सस्टिम ९एमडीएमएस० लागु गर्ने भएको छ ।
अवैध तथा गैरकानुनी रुपमा मोबाइल फोनहरु नभत्रिउिन् र कानुनी बाटोबाट नै मोबाइलहरुको आयात तथा खरदि बक्रिी गराउने लक्ष्यसहति एमडीएमएस प्रणाली नेपालमा कार्यान्वयनमा आउन लागेको हो ।
एमडीएमएस लागु भएसँगै दर्ता नभएका तथा अवैध र गैरकानुनी रुपमा भत्रिएिका मोबाइलहरु चल्न बन्द हुनेछन् ।
दूरसञ्चार प्राधकिरणकाअनुसार एमडीएमएस प्रणाली लागु भएसँगै दर्ता नभएका मोबाइल फोनहरुमा नेपालका कुनै पन िसमिकार्डहरु चल्ने छैनन् ।
प्राधकिरणले कात्तकि १९ गतेसम्मको समयसमिा तोक्दै एमडीएमएस प्रणालीमा फोनहरु दर्ता गर्न भनेको थयिो ।
अब दर्ता नभएका फोनहरुमा समि कार्ड नचल्ने तथा मोबाइल दूरसञ्चार सेवा अवरुद्ध हुने प्राधकिरणले जनाएको छ ।
एमडीएमएस कार्यान्वयनमा आएसँगै सुरुवातमा महंगा तथा हाई रेञ्ज फोनहरुलाई नगिरानीमा राखनिेछ ।
जसअनुसार आईफोन, स्यामसंग, वानप्लसजस्ता फोनहरु दर्ता नभएको भए त्यसमा समि चल्न छाड्नेछन् । प्राधकिरणले दैनकि रुपमा प्रणालीमा दर्ता नभएका फोनहरुलाई ब्लक गर्दै जाने जनाएको छ ।
प्रयोगकर्ताले आफ्नो फोन एमडीएमएसमा दर्ता भएको छरछैन भनेर हेर्नका लाग िभने एमडीएमएस प्रणालीको आधकिारकि वेबसाईटमा फोनको आईएमईआई नम्बर राखेर हेर्न सक्नेछन् ।



