उर्लाबारी, २७ कातिक  मोरङको उर्लाबारी मा भएको आगलागी नियन्त्रणको क्रममा घाइते तथाकुरुवाहरुलाई खाना खाजा खुवाउन नेपाली कांग्रेसका नेता चिरञ्जीबी थापाले सहयोग गर्नुभएको

घाइते तथा कुरुवाहरुलाई खाना खाजा खुवाउन नेपाली कांग्रेस महासमिति सदस्य थापाले ५० हजाररुपैयाँ सहयोग गर्नुभएको हो किर्तिपुर बर्न अस्पतालमा उपचाररत घाइते तथा कुरुवाहरुलाई खाजा खाना खुवाइने नेपाली कांग्रेस उर्लाबारीका सचिब राजन रायमाझीले जानकारी दिनुभयो उर्लाबारीनिवासी नेता थापाले घाइतेहरुको स्वास्थ्य लाभको कामना समेत गर्नुभएको

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय