उर्लाबारी, मसिर उर्लाबारीमा शुक्रबार साँझ :५०  बजेको समयमा सिटी सफारी माेटरसाइकल ठक्कर खाई दुर्घटना हुदा  माेटरसाइकलचालककाे मृत्यु भएकाे   उर्लाबारी नगरपालिका तरूण चोकस्थित भित्रि सडक खण्डमा  पूर्बबाट पश्चिम तर्फ जाँदै गरेको को ८७३७ नम्बरको सिटीसफारी विपरीत दिशातर्फ आउँदै  गरेको प्र१०२०५० ३१२२ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुदामाेटरसाइकल चालक उर्लाबारी का ३० वर्षिय माैसम भण्डारीकाे मृत्यु भएकाे ईलाका प्रहरी कार्यालय  उर्लाबारीले जनाएकाे

दुर्घटनामा परि टाउको खुट्टामा चोट लागेर गम्भीर घाइते भएका भण्डारीलाई तत्काल प्रहरीले उपचारकाे लागि उर्लाबारीस्थितअरनिको हस्पिटल पुर्याएतापनि त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नाेवेल हस्पिटल विराटनगर लगिएकाे थियाे

तर विराटनगर पुर्याएपछि चिकित्सकले उनलाई  मृत घाेषणा गरेको प्रहरीले जनाएको

ईलाका प्रहरी कार्यालय उर्लाबारीले माेटरसाइकल,  सिटी सफारी   सफारी चालकलाई नियन्त्रणमा लिएकाे जनाएकाे

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय