उर्लाबारी, मसिर  मोरङको उर्लाबारी नगरपालिका मा कार्तिक २६ गते लक्ष्मी पूजाको राति भएको आगलागी घटनाका गम्भिरघाइतेहरुलाई थप उपचारमा लैजान व्यवस्था मिलाउन कोशी प्रदेशसभा सदस्य शोभा चेम्जोङ पालुङ्वाले माग गर्नुभएको

प्रदेशसभाको शुन्य समयमा बोल्दै सांसद पालुङ्वा काठमाडौंस्थित कीर्तिपुर अस्पतालमा उपचाररतमध्ये गम्भीर अवस्थाका जनाकोआईसीयूमा उपचार भइरहेको उनीहरुलाई थप उपचारका लागि लैजान व्यवस्था मिलाउन उहाँले माग गर्नुभएको हो आगलागीमा परीसम्पूर्ण घाइतेहरु शिघ्र स्वास्थ्य लाभको कामनासमेत गर्नुभएको उहाँले घाइतेमध्ये उर्लाबारी का ४३ वर्षीय तपन पण्डितकोउपचारका क्रममा मंगलबार बिहानका राति २ः४५ बजेतिर मृत्यु भएको जानकारी संसदमा गराउनुभएको पण्डितको काठमाडौंस्थितकीर्तिपुर अस्पतालमा उपचार भइरहेको थियो
स्थानीय दीपक कार्कीले आफ्नै घरमा सञ्चालन गरेको स्नेहा सुनचाँदी पसलबाट राति १०ः३० बजेतिर अचानक आगलागी सुरु भएकोथियो आगो निभाउन गएका प्रहरी २४ स्थानीय गरेर २८ जना घाइते भएका थिए आगलागीबाट करोड ४१ लाखभन्दा धेरैकोक्षति भएको २४ जनाको कीर्तिपुर अस्पतालमा उपचार अहिले पनि उपचार भइरहेको भने उपचाररतमध्ये गम्भीर अवस्थाका जनाको आईसीयूमा उपचार भइरहेको सम्पूर्णको खर्च सरकारले ब्यहोर्ने जनाइसकेको अवस्था

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय