उर्लाबारी, ७ मसिर उर्लाबारी आगलागि घटनामा परि घाईते भएका हेम कुमार दाहाल( दिपक)को निधन भएको

काठमान्डौको कीर्तिपुर वर्न अस्पतालमा उपचाररत उर्लाबारी का ४९ वर्षिय दाहालको उपचारको क्रममा निधन भएको ।उर्लाबारिप्रहरीले जनाएको

अस्पतालको आईसियू कक्षमा उपचाररत दाहालको बुधबार राती ११ बजे निधन भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको दाहालको अनुहार घाँटि,छाति,दुबै हात,दुबै खुट्टामा गरि शरिरमा ५६% जलन रहेको थियो

गत कात्तिक २६ गते लक्ष्मी पूजाको राति मोरङको उर्लाबारी ईटहरा रोडमा स्थानिय दिपक कार्कीको सुन पसलमा अचानकआगलागि हुँदा आगो निभाउन गएका प्रहरीसहित २८ जना घाइते भएका थिए

हाल सो अस्पतालमा २३ जना घाईतेहरु उचाररत रहेको प्रहरीले जनाएको जसमध्ये आईसियू कक्षमा जना   उपचाररत रहेकोबताईएको यस अघि उपचाररत तपन पण्डितको मृत्यु भएको थियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय