उर्लाबारी, ८ मसिर । मोरङको उर्लाबारि नगरपालिका वडा नम्बर–७ मा भएको आगलागिमा परि घाईते भएकाहरुको स्वास्थ्य उपचारमासहयोग पुर्याउने हेतुले उर्लाबारि मिनि मार्केटका व्याबसायिहरुले आर्थिक सहयोग गरेका छ्न ।
उर्लाबारी मिनि मार्केटका व्यावसायीहरु बाट श्री भिम पाण्डे र श्री अर्जुन ढुंगाना को अगुवाईमा आगलागीमा घाइतेहरुका कुरुवाहरुकालागि सहयोग रकम रु २०,०००।– (बीस हजार) रुपैया सहयोग सङकलन गरि हस्तारण गरिएको उर्लाबारी उद्योग वाणिज्य संघकामहासचिब हेम राज गुरुङले बताए । सङकलित रकम उवासघका निवर्तमान अध्यक्ष श्री प्रीतम खडगी लाई आज एक कार्यक्रमका बिचबुझाईएको उक्त रकम संघको खातामा जम्मा गरिएको महासचिब गुरुङले बताए । घाईतेहरुलाई सहयोग गर्न इछुक हरुका लागि उवासघले क्युआर कोड समेत सार्बजनिक गरेको छ ।