
ह्याण्ड व्याग हराएको सुचना:झापा जिल्ला शिवसताक्षी नगरपालिका वडा नम्बर ११ निवासी अम्बिका घिमिरेको शनिबार अपरान्ह १२ बजे उर्लाबारी -३ मंगलबारे चोकदेखी सिटी सफारीमा सवार भई पथरीको सेल्फी रोडहुदै कालापानी( प्रगती टोल) जाने क्रममा गुलाबी रंगको ह्याण्ड व्याग, २० हजार ९ सय रुपैया नगदसहित वडा कार्यालयमा तिरिएको तिरोको रसिद साथै अन्य महत्वपूर्ण कागजातहरु हराइरहेको हुँदा फेला पार्नुहुने महानुभावले नजिकैको प्रहरी चौकी वा निम्न व्यक्तिसँग सम्पर्क गरेर सहयोग गरिदिनुहुन अनुरोध गरिन्छ।
साथै फेला पारेर फिर्ता गरिदिनुहुने महानुभावलाई स-सम्मान आकर्षक पुरस्कारको व्यवस्था समेत गरिएको छ ।




+9779806040721