
धनुषा, २० असार । धनुषाको धनौजी गाउँपालकिा(५ बअुहर्वाको एक सार्वजनकि पोखरीमा डुबेर तीन बालकिाको मृत्यु भएको छ ।
१० देख ि१२ वर्ष उमेरका मुस्कान खातुन, जनित खातुन र अजमेरी खातुनको पोखरीमा डुबेर मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दएि ।
उनीहरुको नुहाउने क्रममा डुबेको स्थानीय बासन्दिाले बताएका छन् । बालकिाहरुको शव पोस्टमार्टमको लाग िप्रादेशकि अस्पताल जनकपुरमा राखएिको र घटना वषियमा थप अनुसन्धान गररिहेको जल्लिा प्रहरी कार्यालय धनुषाले जनाएको छ ।



