लेटाङ,२० साउन । डेङु संक्रमणबाट मोरङको लेटाङ नगरपालिकामा एक जनाको मृत्यु भएको छ ।
२५,००० प्लेटलेट्स भएपछि उनलाई नोबेल अस्पतालमा उपचारको लागि लगिएको थियो, उपचारकै क्रममा गएराति उनको मृत्यु भएको हो । मृत्यु हुनेमा लेटाङ, ३ दर्जिलिङ लाइनकी तारा देवी श्रेष्ठ रहेकी छिन् ।
ADVERTISEMENT