बिराटनगर, २३ साउन । आज विराटनगरबाट काठमाडौं उडेको बुद्ध एयरको जहाज मेडिकल इमरजेन्सीपछि विराटनगरनै फर्किएको छ ।
बुधबार मध्याह्न काठमाडौं जादै गरेको ९ एन एएनआई जहाज १८ हजार फिटमाथि उडान गरिरहँदा विमान सवार एक बिरामी बच्चा बेहोस भएपछि जहाज विराटनगर नै फर्किएको हो ।
बच्च बेहोस भएपछि मेडिकल इमरजेन्सी घोषणा गर्दै विमान फर्किएको त्रिभुवन विमानस्थलस्थित बुद्ध एयरको कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय