विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विराटनगर किंग्सले एनपिएलको उपाधि जितेमा कोशी प्रदेश सरकारको तर्फबाट ३० लाख रुपैयाँ दिने घोषणा समेत गरेका छन् ।
मंगलबार बेलुका विराटनगरको विग होटलमा आयोजित शुभकामना तथा विदाई कार्यक्रम मुख्यमन्त्री कार्कीले यस्तो घोषणा गरेका हुन् ।
कोशी प्रदेश सरकारले यही मङ्सिर १५ गतेदेखि हुन लागेको पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) का विराटनगर किंग्स टिमलाई मुख्यमन्त्री कार्कीले विदाइ गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय