
उर्लाबारी । नेपालि काग्रेस कोशी प्रदेशको भातृ सघठन ” भातृ सघ समन्वय बिभाग” मा उर्लाबारीबाट २ जना मनोनित हुनुभएको छ ।
उक्त बिभागको उप- प्रमुख पदमा नारायण सिटौला र सदस्यमा शान्ता थापा बस्नेत मनोनित हुनुभएको हो ।
उहाहरुलाई नेपाली काग्रेसको बिधान परिच्छेद ४ धारा १३ (११) (क) बमोजिम नेपाली काग्रेसका कोशी प्रदेश सभापती उद्धव थापाले मनोनयन गर्नु भएको हो ।



