राष्ट्रिय स्वतन्त्त पार्टी (रास्वपा)ले अनुशासन उल्लंघन गरेको भन्दै एक जना पदाधिकारीलाई ३ दिनका लागि निलम्बन गरेको छ ।

‘अनुमतिबिना पार्टीका केन्द्रीय पदाधिकारीसँगको भेटमा एक निर्वाचन क्षेत्र उपसंयोजकले मोबाइलबाट गोप्य रुपमा भिडियो रेकर्ड गरेको पाइएकोले निजलाई अनुशासनात्मक कारवाही स्वरूप निलम्बन गरिएको हो’, रास्वपाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय