रतुवामाई । मोरङको रतुवामाई नगरपालिकाले १६ औं नगरसभा मार्फत आर्थिक वर्ष २०८२/०८३ को लागी ८३ करोड ८५ लाख ११ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ ।
सोमबार रतुवामाई नगरपालिकाकी उपप्रमुख दमयन्ता देवी चुडालले प्रस्तुत गरेको बजेटमा कृषि, स्वास्थ्य, शिक्षा एवं पुर्वाधार बिकास र युवा उद्यमलाई प्राथमिकता दिदै नितिकार्यक्रम र बजेट प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रम नगर प्रमुख नागेश्वर प्रसाद सिंहको अध्यक्षता र प्रमुख प्रशासकीय अधिकृत डम्बरुबल्लभ बरालले स्वागत गर्नुभएको थियो ।
अघिल्लो आर्थिक वर्षमा रतुवामाईको बजेट ७८ करोड ९० लाख ३३ हजार रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय