
काठमान्डौ, १९ भदौ । नेपालको राजधानि काठमाडौं उपत्यकामा राति ढिलोसम्म कुकरमा सिट्ठी लगाएर भात पकाए ३ लाख जरिवाना हुने भएको छ ।
पछिल्लो समय काठमान्डौ उपत्यकामा बढ्दो ध्वनी प्रदुषणलाई कम गर्ने हेतु स्वरुप काठमाडौं उपत्यका प्रहरीले यस्तो सूचना जारी गरेको हो ।
सुचनामा भनिएको छ, फोनमा चर्को स्वरले वोल्न, बिहानै खोक्न, शौचालय फ्लश गर्दा ठुलो आवाज निकाल्न अनि सिडि चढ्दा तीब्र गतिले चड्न नपाइने भएको छ, नत्र ३ लाखसम्म जरिवाना हुनसक्छ ।
त्यस्तै लाउडस्पीकर, साउन्ड बक्स, डीजे, बाजा लगायतहरूको ठुलो आवाज ननिकाल्न आग्रह गरिएको छ ।



