पथरी, २० साउन । पथरी शनिश्चरे नगरपालिकाले नगर भित्रका सामुदायिक विद्यालयहरूको निरीक्षण तथा अनुगमन गरेको छ ।
नगरपालिकाले जीणर् अवस्थामा रहेका भवनको मर्मत् र चुहिने भएका टिनको छानो फेर्नका लागि आवश्यक पर्ने बजेटको पूर्व तयारीका लागि अनुगमन तथा निरीक्षण गरेको जनाएको छ ।
आइतवार भएको अनुगमनमा नगर प्रमुख मोहन प्रसाद तुम्वापो, प्रमुख प्रशासकीय अधिकृत शशि राई, शिक्षा शाखा प्रमुख नविन खुलाल, इन्जिनियर सन्तोष केसी र प्राविधिकको उपस्थितिमा विद्यालयहरूको अनुगमन तथा निरीक्षण गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय