उर्लाबारी-३ मंगलबारे चोकस्थित चालु अवस्थामा रहेको मष्ट्रो रेष्टुरेण्ड एण्ड बार तु बिक्रीमा रहेको छ।

बारका संचालक मोहन कट्वाल वैदेशिक रोजगारीमा   जानुपर्ने भएकोले उक्त बार सुलभ मुल्यमा बिक्री गरिने जानकारी गराएका छन् ।

युरोप मुलुकक‍ो भिसा लागिसकेको बताउदै संचालक कट्वालले भद्र सहमतिमा सुलभ मुल्यमा बिक्री गरिने जानकारी दिए ।

उनले इच्छुक महानुभावहरुलाई ९८४६८८३७६७ नम्बरमा सम्पर्क गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय