
दमक, जेठ १५ । झापाको दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराईले युवाहरुलाई उर्जावान बनाउन खेलकुद गतिविधीमा सामेल गराउनु पर्ने औल्याउनु भएको छ ।
आज दमकमा फुटसलको उद्घाटन गर्दै उप-प्रमुख भट्टराई भन्नुभयोे-फुटसल शारीरिक रूपमा युवाहरुलाई उर्जावान वनाउन र जागिरे जिवन विताईरहेका सवै तहका कर्मचारीहरुका लागि तन्दुरुस्थ रहन लाभदायक हुनुका साथै युवाहरुलाई कुलतबाट टाढा राख्नका लागि महत्वपुणर् भुमिका खेल्ने छ ।



