
,उर्लावारी-३ मंगलबारे पश्चिम बस स्टेण्डमा सञ्चालनमा हुँदै आएको द मस्टो रेष्ट्रो एण्ड बार नयाँ व्यवस्थापनमा सञ्चालनमा आएको छ । नयाँ व्यवस्थापनमा आएसँगै मस्टो गत फागुन ३ गतेदेखी नाम परिवर्तन भएर एम.एच. रेस्टुरेन्ट भएको छ ।
मंगलबारे क्षेत्रमा क्याफेका साथै रेस्टुरेन्ट कल्चरका लागि प्रख्यात उक्त होटललाई नयाँ व्यस्थापनले लिएको हो । मंगलबारेका युवा व्यवसायी दिपक धिमालको व्यवस्थापनमा सो होटल नयाँ नाममा सञ्चालनमा आएको छ ।




नयाँ व्यवस्थापनमा सञ्चालन हुने यो होटलमा ‘हैदरवादी बिर्यानी’ लाई प्रोत्साहन गर्ने भएको छ । यो होटलले मंगलबारेमा पहिलो पटक ‘बिर्यानी’ लाई समेत पस्किदै आएको छ । यसका अलवा सो होटलले पिज्जा ,वर्गर , लस्सी(विभिन्न फ्लेभरमा) , थकाली खाना लगायतका खाद्य मेनु पस्किएको संचालक धिमालले जानकारी दिए ।
पारिवारिक वातावरणमा खाजा र नास्ता सस्तो सुलभ रुपमा व्यवस्था भएको यो होटलमा वर्थ डे लगायतका साना कार्यक्रमहरुमा आवश्यक पर्ने पारिवारिक हल समेत उपलब्ध छ ।
यसका साथै सो होटलले अर्डरअनुसार होम डेलिभरीको सेवा समेत उपलब्ध गराउदै आएको संचालक धिमालले जानकारी दिए ।
एम.एच. होटलको रुपमा सञ्चालन हुने यो होटलमा हरेक सेवाहरुमा १० प्रतिशत छुटको व्यवस्थाका साथै कम्पिमेन्टरीका लागि स्न्याक्स निःशुल्क उपलब्ध गराएको छ ।
होम डेलिभरीका लागी 9811387445 र 9804369575 मा सम्पर्क गर्न सकिनेछ ।
—Advt.