पथरी, १२ असोज। मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर मा घरको चौथो तलाबाट खसेर एक बालकको मृत्यु भएको

पथरि स्थित शिखर चोकका २१ महिनाका नावालक रिहान पाण्डेको बुधबार तलाबाट खसेर मृत्यु भएको ईलाका प्रहरि कार्यालयपथरिले जनाएको

तला माथिबाट खसेर गम्भिर घाईते भएका पाण्डेलाई उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पतालमा भर्ना गरिएको थियो।

उपचारका लागि अस्पताल भर्ना गरिएका बालकलाई डक्टरले मृत घोसित गरेका हुन

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय