पथरी

कम्युनिष्ट पार्टीको ७६ औं स्थापना दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) नगरपालिका कमिटीद्धारा दीप प्रज्वलन कार्यक्रम गरिएको छ । बुधबार साझ शहिद रत्नकुमार वान्तवाको शालिकमा दीप प्रज्वलन गरिएको हो । सो कार्यक्रममा एमालेका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो । राजकुमार बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई नगर सचिव बिरोज मगरले सन्चालन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय