पथरी
पथरीशनिश्चरे २ नम्वर वडाका वडा अध्यक्ष नैना राईले विद्यावारिधी गर्ने भएका छन् । विज्ञान संकायमा नैनाले विद्यावारिधी अर्थत पिएचडि गर्न लागेका हुन् । वोटविरुवा मध्येको मृंगराज विरुवाको विषयमा खोज अध्यायन गरि सो विरुवामा पिएचडि गर्न लागेको राईले जानकारी दिए । राईले त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधी अध्यायन विभाग अन्तरगत विद्यावारिधी गर्न लागेका हुन् । परम्परागत रुपमा कपाल कालो बनाउन, छालाको रोग निवारण तथा कलेजो रोगका लागी समेत भृंगराज उपयोगी हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय