उर्लाबारी मसिर–४ । मोरङको क्षेत्र नं. १  मा  निर्वाचन सुरु भएको छ । १ लाख २३ हजार ६सय १५  मतदाता रहेको क्षेत्रमा ६० मतदान स्थल र १४३ केन्द्र बाटमतदान सुरु भएको छ ।  क्षेत्र नं. १ को निर्वाचनका लागि मतदानको सम्पुर्ण तयारी पुरा भएको निर्वाचन अधिकृत गोपाल थापाले बताउनुभयो ।

मोरङको क्षेत्र नं. १ को सबै मतदान स्थलमा सुरक्षाकर्मी पुगि सकेको र सम्पुर्ण मतदाताहरुले ढुक्क भएर आ आफ्नो मतदान स्थलमामतदान गर्न इलाका प्रहरी कार्यलय उर्लाबारीका प्रहरी निरिक्षक मिलन जङ थापाले बताउनु भयो ।  आज निर्वाचन सम्पन्न भए पश्चात्उर्लाबारी स्थित नगरपालिका परिसरमा मतगणना हुने निर्वाचन कार्यालयले जनएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय