विराटनगर विराटनगरमा रहेको मदरल्याण्ड एकाडेमी  डनबस्को स्कुल दोस्रो संस्करणकोप्याब्सन विराट कपफुटबल टुर्नामेन्टप्रतियोगिताको फाइनलमा पुगेको

विराटनगरस्थित सहिद मैदानमा बिहीबार भएको पहिलो खेलमा मदरल्याण्ड एकाडेमीले सेन्टजोसेफ स्कुललाई गोलले  पराजितगरी मदरल्याण्ड फाइनलमा पुगेको हो

मदरल्याण्डका रोहन खड्काले खेलको १६ औं मिनेटमा गोली गरी टिमलाई अग्रता दिलाए उनको गोल गरेको मिनेट बित्न नपाउँदैसेन्टजोसेफ स्कुलका निसद सिटौलाले २१ औं मिनेटमा गोल गरी खेल बराबरीमा ल्याए पहिलो हाफसम्म ÷ गोलको बराबारी भयो दोस्रो हाफदेखि दबावमा राखेको मदरल्याण्डले खेलको २८ औं मिनेटमा सन्दिप अधिकारीले डिबक्स भित्रबाट वान भर्सेस वानकोप्रहार जाली चुम्यो उनले गरेको गोलले मदरल्याण्डलाई फाइनलमा पु¥यायो प्रतियोगिताको म्यान अफ म्याच मदरल्याण्डकासन्दिप अधिकारी घोषित भए

सोही दिन भएको दोस्रो सेमिफाइनल खेलमा डनबस्को स्कुलले अर्पण स्कुललाई गोलले पराजित गरी डनबस्को स्कुल फाइनलमापुगेको हो  सुरूवातदेखि डनबस्को स्कुलले एकपक्षीय खेल पस्कियो खेल सुरू भएको २८ औं मिनेटमा डनबस्को स्कुलका प्रशान्तखड्काले गोल गरी टिमलाई अग्रता दिलाए पहिलो हाफसम्म गोलले अग्रता लिएको डनबस्को स्कुलका तनुज राजवंशीले ३५ औंमिनेटमा दोब्बर बनाएर टिमको फाइनल यात्रा सुरक्षित गरे

खेलको ५४ औं मिनेटमा अपर्ण स्कुलका सुयोज अर्याललले सान्तवना गोल फर्काए खेलको म्यान अफ म्याच डनबस्को प्रशान्तखड्का म्यान अफ म्याच घोषित भएका छन्

प्रतियोगिताको शुक्रबार दिउँसो तीन बजे हुने फाइनलमा मदरल्याण्ड डनबस्को स्कुलबिच उपाधिको लागि पतिस्पर्धा गर्नेछन्

प्याब्सन विराटनगरले आयोजना गरेको प्रतियोगिता पुस देखि गतेसम्म संचालन भएको प्रतियोगितामा विराटनगरका निजीविद्यालयका २८ वटा विद्यालयले भाग लिएकोे खेल संयोजक संयोजक नन्दलाल मण्डलले जानकारी दिए

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय