उर्लाबारी । मोरङको उर्लाबारी-६ मा रहेको राधिका माध्यमिक विध्यालयको व्यावस्थापन समितीको अध्यक्ष नियुक्ति प्रक्रिया स्थगित भएको छ।
अध्यक्ष नियुक्तिको प्रक्रिया कानुन सम्मवत नभएको भन्दै केही अभिभावकहरुले विरोध गरेपछि प्रक्रिया अनिस्चितकालका लागि स्थगित भएको जनाइएको छ ।
विध्यलयमा नेतृत्व चयनका लागि बुधवार अभिभावकहरुको भेला बोलाईएको थियो सो भेलाले विध्यालयको आगामी नेतृत्व चयन गर्नुपर्ने भएतापनि त्यसो हुन सकेपछि अभिभावकहरुले विरोध जनाउदै नेतृत्व चयनको प्रक्रियायालाई स्थिगित हुने पर्ने माग राखेपछि प्रक्रिया रोकिएको हो ।
विध्यालयको नेतृत्वमा अभिभावकको चाहान भन्दा पनि पालिकाबाट नियुक्त २ जना र अभिभावकबाट छानिएका अन्य सवै राजनैतिक पार्टीका स्थानिय गनेचुनेका व्याक्तिहरुलाई मिलेमतोमा नियुक्ती गरेर विध्लायमालाई राजनिती गर्ने थलोका रुपमा नगरपालिका लागि परेको भन्दै अभिभावहरुले विरोध जनाएका थिए ।
उनिहरुको विरोध पश्चात विध्यालयको नेतृत्व चयन प्रक्रिया अनिश्चितकालिन कालका रोकिएको छ ।
ADVERTISEMENT