उर्लाबारी, २१ फागुन ।आज घाँटीमा मासु अड्किएर मोरङ उर्लाबारी का ५२ वर्षीय घिसिङ धिमालको मृत्यु भएको

दिउँसो बजेतिर छिमेकिकोमा बिहे भोज खाने क्रममा मासु घाँटीमा अड्किएर धिमालको मृत्यु भएको उर्लाबारी का वडा सदस्यगौरीशंकर दाहालले जानकारी दिए
मासु अड्किएपछि उपचारका लागि नजिकैको क्लिनिक लैजाँदै गर्दा बाटैमा मृत्यु भएको थियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय