उर्लाबारी, ९ चैत । सामान्यतया सार्बजनिक बाटो आम सर्बसाधरणको आवत जावतको लागि प्रयोग हुने हो ।
तर उर्लाबारीका बाटाहरु भोज भत्तेर र शुभकार्यमा  प्रयोग हुने गरेका छ्न ।
जसका करण गन्तव्यमा हिडेका सर्वसाधारण मर्कामा पर्ने गरेका छ्न ।
मोरङको उर्लाबारी-३ मगलबारे शितलटोलमा बाटोनै छेकेर गुन्युचोली गर्दा सो बाटो प्रयोग गरेर हिड्ने सर्बसाधरण मर्कामा परेको एक स्थानियले बताए ।
उनले भने “पहिलाका जनप्रतिनिधि हुदा सार्वजनिक बाटो छेक्न पाईदैन्थ्यो आजकल त बेथिति मौलाएको छ।”
नया मेयर आए नया ढङबाट नया तरिकाले काम गर्लान भन्ने सोचेको त भएका नीति नियमलाई समेत कार्यान्वयन गराउन नै नसक्ने पो हुन कि भन्ने भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय