उर्लाबारी ३० जेठ मोरङको उर्लाबारी मा रहेको दुर्गा माबिलाई स्थानिय राम तिम्सिनाले जिन्सि सहयोग गर्नु भएको

सो वडाका पुर्व वडा सदस्य सोमप्रसाद तिम्सिनारामले दुर्गा विद्यालयलाई थान सिलिङ पंखा हस्तान्तरण गरेका छन्

कक्षाकोठामा पंखाको अभाव भएसँगै पछिल्लो समय बढेको अत्याधिक गर्मीले विद्यार्थीहरुलाई पढाईमा असहज भएको बताउदै उनलेपठनपाठनलाई सहज बनाउन पंखा सहयोग गरेको बताए

यसअघि उनले आफु जनप्रतिनिधी निर्वाचित भएको समयदेखि नै विद्यालयलाई सहयोग प्रदान गर्दै आएका छन् उनले आफ्नोसेवासुविधा वापत उक्त विद्यालयलाई लाख २५ हजार सय रुपैयाँ नगद सहयोग गरेको जानकारी दिए

राम अहिले उक्त विद्यालय व्यवस्थापन समितीका सदस्य एवम् डिप्लोमा इन इन्जिनियरिङ् कार्यक्रम समितिका  संयोजक समेत हुन्

यस्तै आजै उनले नर्सरीदेखि कक्षा १२ सम्मका कक्षाकोठाहरुमा नेम प्लेट टाँगेका छन् उनी विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न लागिपरिरहेका छन्

नगरपालिकाको निर्देशन बमोजिम हाल उक्त विद्यालयमा बिहानी सत्रमा पठनपाठन हुदै आएको दुर्गा मावि वडा नम्बर को एकमात्रसामुदायिक विद्यालय हो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय