उर्लाबारी, ९ असार । मोरङको उर्लाबारी नगरपालिकाले आगामी आर्थिक वर्ष२०८०/८१ का लागि १ अर्व ३० करोड ४० लाख बराबरको बजेट ल्याएको छ ।
शनिवार आयोजित दशौं नगरसभामा नगरपालिका उप-प्रमुख मिना कुमारी खतिवडा पौडेलले जारी गरेको नीति, कार्यक्रमको पुणर् पाठ यस्तो रहेको छ ।
विस्तृत विवरण थाह पाउन दाया पट्टि रहेको निती तथा कार्यक्रममा क्लिक गर्नुहोलाः-ऊर्लाबारी नीति २०८०।८१ (3)
ADVERTISEMENT