उर्लाबारी, २४ असार/मोरङको उर्लाबारीमा पुर्व मेयर खड्ग फागोका पालामा भितृएका २ ठुला योजनाले गति लिन थालेका छ्न ।
समरिद्द उर्लाबारि सुखि उर्लाबारिवासि को सपनालाई साकार गर्न पुर्व मेयर फागोले पहिलोपटक वडा नं.२ मा फोर लेनको सडक निर्माणको सम्झौता गरेका थिए भने दोस्रो ५ वटा पालिकाका नागरिकलाइ राहदानि र नागरिक्ता प्रदान गर्ने ईलाका प्रशासन कार्यालय कोस्थाई भवनको समझैता गरि उर्लाबारि भित्र्याएका थिए ति योजानाले गति लिदै अहिले सार्थकताको बाटोमा अगाडि बढेका छ्न ।
जस अर्तगत अहिले विश्व बैंकको सहयोगमा ३९ करोड ५७ लाख रुपैयाँ लागतमा यो स्तरको सडक निर्माण हुन लागेको हो । स्थानीयकृष्ण चोकदेखि सुनझोडा सामुदायिक वनसम्म पुग्ने ५.५ किलो मिटर फोर लेनको सडक निर्माण गरिने भएको छ ।यस्तै उर्लाबारि –२ कोपुरानो मगलबारे बजारमा जग्गा ब्याबस्थापन गरि स्थायि कार्यालय स्थापना गराउन महत्तोपुर्ण भुमिका रहयो ।
जसको फलस्वरुप अहिले सो कार्यालय भवन निर्माणको अन्तिम चरणमा रहेको छ ।