उर्लाबारी, ६ साउन । मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा दुरविन प्रविधिको प्रयोग गरी उपचार सेवा सुरु भएको छ ।
अस्पतालले पहिलो पटक दुरविन प्रविधिको प्रयोग गरी पित्त थैलिमा भएको पथ्थरीयाको सफल अप्रेसन गरेको अस्पताल प्रशासनले जनाएको छ ।
पित्त थैलिमा समस्या भएर उपचारका लागि उर्लाबारी-३ बाट आउनु भएकी ३३ वर्षिया कमला गुरुङको पित्त थैलिको अप्रेसन सफल भएको विरामीका आफन्तले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय