उर्लाबारी , असोज मोरङको उर्लाबारी नगरपालिकाले मुख्य बजार क्षेत्रमा असोज गते देखि आलो पालो पार्किङको ब्याबस्थागरेको

उर्लाबारी बजारमा बढ्दो सवारि चापलाई मध्यनजर गर्दै सम्भावित दुर्घटनाबाट धनजनको क्षति लाई न्युनिकरण गर्ने उद्देश्यका साथआलो पालो पार्किङको ब्याबस्था गरिएको नगरपालिकाले जनाएको

पालिकाले सरोकारवाला संगको पटक पटक को बैठक सहमति अनुसार एक साताको आलोपालो एकतर्फी सवारी साधन पार्किङब्यवस्थापन सुरु गरेको ।मेयर गगा प्रसाद खरेलले बताए

खरेलका अनुसार उर्लाबारीको मुख्य बजार क्षेत्र मधुमल्ला रोड , ईटहरा रोड , मंगलबारे , दुर्गापुरी राजमार्गको दायाँबायाँ क्षेत्रमासोनियम कार्यनयन गरिएको हो   बजारको अब्यबस्थित पार्किङलाई ब्यबस्थित गर्न आज नगरप्रमुख गंगाप्रसाद खरेल , उपप्रमुख मिनाखतिवडा पौडेल , वडा अध्यक्षहरु रबिन लामा, चिन्तामणी पौडेल ,कल्याण राई, उर्मिला थापा  , ईलाका प्रहरी कार्यलय, शसस्त्र प्रहरी , ट्राफिक प्रहरी, नगर प्रहरी , उद्योग बाणिज्य संघ प्रतिनिधि , संचारकर्मी एवं जनप्रतिनिधि सहितको टोलिले बजार क्षेत्रमा रहेकोपार्किङको अनुगमन गरि ब्यवस्थापनको अनुरोध गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय