पथरी, १२ असोज। मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर १ मा घरको चौथो तलाबाट खसेर एक बालकको मृत्यु भएको छ।

पथरि स्थित शिखर चोकका २१ महिनाका नावालक रिहान पाण्डेको बुधबार ४ तलाबाट खसेर मृत्यु भएको ईलाका प्रहरि कार्यालयपथरिले जनाएको छ ।

४ तला माथिबाट खसेर गम्भिर घाईते भएका पाण्डेलाई उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पतालमा भर्ना गरिएको थियो।

उपचारका लागि अस्पताल भर्ना गरिएका बालकलाई डक्टरले मृत घोसित गरेका हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय