उर्लाबारी,१७ असोज मोरङको उर्लाबारी स्थित निलम बचत तथा ऋण सहकारी संस्था लि. को ११ औं बार्षिक साधारणसभासम्पन्न भएको

संस्थाका अध्यक्ष प्रभु राई दिलुङ्छाको सभापतित्व एबं उर्लाबारी नगरपालिका वडा नं. का वडाध्यक्ष भीमराज बुढाथोकीको प्रमुखआतिथ्यतामा भएको उक्त कार्यक्रममा उत्कृष्ट कारोवार गर्ने, उत्कृष्ट बाल बचतकर्ता, उत्कृष्ट ऋणीलगायतलाई प्रशंसा पत्र प्रदानगरिएको थियो संस्थाका सचिब सञ्जिब बुढाथोकीले बार्षिक प्रगति प्रतिवेशन प्रस्तावित बार्षिक कार्ययोजना पेश गर्नुभएको थियोभने कोषाध्यक्ष रमेश श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो त्यस्तै, लेखा समितिका संयोजक दिनेश परियारले लेखा तथासुपरीवेक्षक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो उहाँहरुले पेश गरेको प्रतिवेदन संसोधनसहित पारित गरेको सचिब बुढाथोकीले जानकारीदिनुभयो संस्थाका पूर्वअध्यक्ष रुमन थापामगरले स्वागत मन्तब्य राख्नुभएको थियो २०६९ सालमा स्थापना भएको सहकारीमा हजार २५ जना शेयर सदस्यहरु रहेका छन् सहकारीको शेयरपुँजी २४ लाख हजार सय रुपैयाँ रहेको सहकारीकोआम्दानीतर्फ २३ लाख १९ हजार सय ८५ रहेको भने खर्चतर्फ २१ लाख ३१ हजार ८० रुपैयाँ रहेको कोषाध्यक्ष श्रेष्ठले जानकारीदिनुभएको

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय