पथरि, २९ असोज यामाहाको आधिकारिक वितरक पिएमसी अटो ट्रेडर्सले आजबाट औपचारीक रुपमा आफ्नो सेवा पथरी बजारमा शुरु गरेको आजऔपचारीक कार्यक्रमको आयोजना गर्दै पिएमसी अटो ट्रेडर्सले आफ्नो शोरुम वर्कशपको उद्घाटन गरेको हो

जसबाट ग्राहकहरुले सेल्स, सर्भिस पार्ट्सको सम्पूर्ण सुविधा लिन सकिने जनाइएको

नेपालमा यामाहाको सवारी विक्रि गर्ने एमएडब्लु ग्रुप अफ कम्पनीले पिएमसी अटो ट्रेडर्स मार्फत नयाँ शोरुम सञ्चालनमा ल्याएको हो आज सम्पन्न उद्घाटन समारोहमा पथरीशनिश्चरेका नगर प्रमुख मोहन कुमार तुम्बापो साथै अन्य राजनितीकर्मी, व्यवसायी लगायतकोउपस्थिती रहेको थियो

पथरीमा खोलिएको पिएमसी अटो ट्रेडर्सले धेरै भन्दा धेरै ग्राहकको आवश्यकतालाई सम्बोधन गर्ने कम्पनीले जनाएको पिएमसीअटो ट्रेडर्सलाई पथरीका सफल व्यवसायी मान बहादुर श्रेष्ठले सञ्चालनमा ल्याएका हुन्

नयाँ शोरुमबाट बिक्री बिक्रीपछिको सम्पूर्ण सेवा उपलब्ध हुने सञ्चालक श्रेष्ठको भनाई
यामाहाको अत्याधुनिक सुविधा सम्पन्न शोरुम सञ्चालनमा आएपछि ग्राहकहरुलाई नयाँ गाडी खरिद गर्न बिक्रीपछिको सेवा पाउनसहज हुने विश्वास कम्पनीले लिएको
शोरुमले अन्य शोरुममा जस्तै आधुनिक प्रविधि एफ आइ स्टेशन मार्फत बाइक तथा स्कुटरको हेल्थ कार्ड मार्फत सेवा दिने बताइएको
साथै पिएमसी अटो ट्रेडर्सले आज उद्घाटनको अवसरमा ५० बढी यामाहाका मोटरसाइकल, स्कुटरको सहभागीतामा यामाहा रेसकोआयोजना समेत गरेको थियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय