उर्लाबारी , २७ कातिक । मोरङको उर्लाबारी मगलबारेमा ग्यास लिक भएर आगलागि भएको

आगोलागि बाट ठुलो नोक्सानि नभएको स्थानियले बताए सोमबार दिउसो बजेतिर सनम धिमालले कुखुरा पोल्न प्रयोग गरिएकोग्यास सिलिन्डर लिक भएर आगो लागेको प्रहरिले जनाएको आगो स्थानियहरुले निभाएका हुन आगो लागेको खबर पाएपछिनियन्त्रणका लागि उर्लाबारि नगरपालिकाको दमकल घटना स्थल पुगेको थियो हिजो मात्र उर्लाबारी मा रहेको दिपक कार्किकोघरमा रहेको सुनपसलमा आगोलाग्दा आगो निभाउन सहयोग गर्न गएका २८ जना आगोको मुस्लोमा परि घाईते भएका थिए भने सोहिदिन मगलबारेमा पनि आगोलागि भएको थियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय